‘कक्रोच जनता पार्टी’ले तीन प्रवक्ता घोषणा गर्यो, पत्रकारदेखि फिल्म निर्मातासम्म
२० जेठ, २०८३, बुधवार
- कक्रोच जनता पार्टीले तीन जना प्रवक्ताहरूको नाम घोषणा गरेको छ। यसको जानकारी आधिकारिक एक्स ह्यान्डलमार्फत सार्वजनिक गरिएको हो।
काठमाडौं। कक्रोच जनता पार्टीले तीन जना प्रवक्ताहरूको नाम घोषणा गरेको छ। यसको जानकारी आधिकारिक एक्स ह्यान्डलमार्फत सार्वजनिक गरिएको हो।
पार्टीले एक्समा लेखेको छ, ‘नियुक्त गरिएका यी तीन प्रवक्ताले जनता र मिडियासमक्ष आन्दोलनसँग सम्बन्धित विषयहरू प्रस्तुत गर्नेछन्।’
कक्रोच जनता पार्टीले जनाए अनुसार खोज पत्रकार सौरभ दासलाई मुख्य प्रवक्ता बनाइएको छ।
लेखक तथा फिल्म निर्माता विजेता दहिया र आशुतोष रांकाले पनि प्रवक्ताको जिम्मेवारी पाएका छन्।
एक्स पोस्टमा भनिएको छ, ‘कक्रोच जनता पार्टी’ भारतको राजनीतिमा प्रयोग हुने भाषा र सोच परिवर्तन गर्न काम गरिरहेको छ, र यो काम नयाँ पुस्ताका नेताहरूको नेतृत्वमा अघि बढ्नेछ।’
पार्टीका संस्थापक अभिजीत दीपकेले आफू ६ जुनमा भारत फर्किने बताएका छन्।
उनले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै जमुना टेन्ट मुनि { जंतर–मंतर} मा विरोध प्रदर्शन गर्ने घोषणा गरेका छन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ- शिक्षामन्त्री पोखरेल
-
परराष्ट्रमन्त्री खनालसँग क्यानडाका विदेशमन्त्री आनन्दको टेलिफोन वार्ता
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।